सशस्त्र आइजीपी राजु अर्यालद्वारा डिआइजी लालमणी आचार्य सम्मानित

सशस्त्र आइजीपी राजु अर्यालद्वारा डिआइजी लालमणी आचार्य सम्मानित
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ माघ ८, मंगलवार २१:३३
सशस्त्र आइजीपी राजु अर्यालद्वारा डिआइजी लालमणी आचार्य सम्मानित

सशस्त्र प्रहरी बल नेपालले सम्पादन गर्ने जिम्मेवारीहरु पुरा गर्न विभिन्न तवरले सहयोग समन्वय र सहकार्य गरी संगठनको कार्यसम्पादनलाई प्रभावकारी बनाउन डिआइजी लालमणी आचार्यले पुयाउनु भएको अतुलनीय योगदानको उच्च कदर स्वरूप २४ औ सशस्त्र प्रहरी दिवस २००५ मा तपाईलाई यो IG APF COMMENDATION प्रदान गरिएको छ ।

भविष्यमा यहां बाट सशस्त्र प्रहरी बल नेपाल संगठनको विकास र विस्तारमा निरन्तर सहयोगको अपेक्षा समेत गर्दछु