प्रहरी बरिस्ठ सईं. प्रकाश खत्री भदाै महिनाको उत्कृष्ट प्रहरी घोषित

प्रहरी बरिस्ठ सईं. प्रकाश खत्री भदाै महिनाको उत्कृष्ट प्रहरी घोषित
देबेन्द्र यादव देबेन्द्र यादव २०८३ आश्विन ४, आईतवार २१:२९
प्रहरी बरिस्ठ सईं. प्रकाश खत्री भदाै महिनाको उत्कृष्ट प्रहरी घोषित

बारा ।। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरद्वारा भदाै”महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि-२०८३” बमोजिम २०८३ भदौ महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) बरिस्ठ सई, प्रकाश खत्री घोषित हुनु भएको छ।
जिल्ला प्रहरी कार्यालय बारा तालिम शाखा दरबन्दी भई इलाका प्रहरी कार्यालय अमलेखगंज, बारामा कार्यरत रहेको प्रहरी वरिष्ठ नायव निरीक्षक सई,प्रकाश कुमार खत्रीलाई बारा प्रहरी प्रमुखले हार्दिक बधाई तथा शुभकामना दिई प्रशंसा- पत्र तथा पुरस्कार दिएको हो ।
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहेको प्रहरी बरिस्ठ सई खत्री २०८३ भदाै महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।
बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवरले प्रकाश खत्रीलाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै बधाई तथा शुभकामनासमेत दिएका उपरीक्षक कुवरले
उत्कृष्ट प्रहरी घोषीतहुनुभएका खत्रीलाई आगामी दिनमा पनि दिएको जिम्मेवारीलाई थप प्रभावकारी ढंगले निर्वाह गर्न प्रहरी संगठनको गरिमा उँचो राख्न प्रेरित गर्नुभका छन् ।
२०८३/ साल भदाै महिनाको उत्कृष्ट प्रहरी (BEST PROVINCE POLICE OF THE MONTH) घोषित हुनु भएका खत्रीलाई, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)ले
प्रकाश खत्रीलाई हार्दिक वधाई तथा शुभकामनासमेत दिनुभएका छन् ।