प्रधानमन्त्री ओली आज पनि झापा मै

प्रधानमन्त्री ओली आज पनि झापा मै
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ मंसिर २४, सोमबार ०८:१६
प्रधानमन्त्री ओली आज पनि झापा मै

झापा, २४ मंसीर । प्रधानमन्त्री केपी शर्मा ओली आज पनि गृह जिल्ला झापामा नै रहने भएका छन् ।

हिजो प्रधानमन्त्री ओलीले हिजो मानव सेवा आश्रमको शिलान्यास र दमक बिजनेश टावरको उदघाटन गरेका थिए ।

प्रधानमन्त्रीमा निर्वाचित भए पछि पहिलो पटक उनी झापा पुगेका हुन् । अाज उनले पार्टीका स्थानिय नेता भेटघाट देखी अन्य कार्यक्रममा सहभागी हुनेछन् ।