अष्ट्रेलियाको राजदुतमा चित्रलेखा यादव नियुक्त

अष्ट्रेलियाको राजदुतमा चित्रलेखा यादव नियुक्त
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ मंसिर ९, आईतवार १७:३६
अष्ट्रेलियाको राजदुतमा चित्रलेखा यादव नियुक्त

काठमाडौं, ९ मंशिर । अष्ट्रेलियाको राजदुतमा चित्रलेखा यादव नियुक्त भएकी छिन् ।

नेपाली कांग्रेसकी नेतृ तथा पुर्व उपसभामुख यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदुतमा नियुक्त गरेका हुन्।